फेयर एण्ड लव्लि पो लगाउँछु त

  • फेयर एण्ड लव्लि
तालिमको क्रममा सिपाईहरु जम्प गरेर खोला पार गरिरहेका थिए त्यसै क्रममा सिपाईले उफ्रिदै भनेछ ।सिपाई : जय कालि माता ।कालिमाताले यो कुरा सुनेर भनिछन ।कलिमाता : तेरै आमा कालि होला म त अहिले त फेयर एण्ड लव्लि पो लगाउँछु त ।
  • थिच्ने ठाउ
मुन्द्रेले गिटार बजाउँदा सँधै एकै ठाउँमा थिचेर बजाउदो रहेछ यो देखेर मुन्द्रेको श्रीमतिलाई उसका साथिहरुले सोधेछन् ।गिता : निता  किन तिम्रो श्रीमानले गिटार बजाउदा सँधै एकै ठाउँमा मात्र थिचेर बजाएको नि ?निता : ए त्यो त मेरो श्रीमान जान्ने छन नि त नजान्नेहरुले पो थिच्ने ठाउ थाहा नभएर काहाँनेर थिच्ने भनेर हात तलमाथी सारेर खोज्छन नि ।

  • दुबैजना च्याम्पियन
एकजना पौडिवाजले खोलामा पौडिखेल्न जाँदा कपडा खोलेको ठाउँमा सानो कागजमा लेखेर छाडेछ "यो कपडा चोर्ने कोसिस नगर्नु होला" (बक्सिङ् च्याम्पियन) ।
घुम्दै हिडेको एउटा कपडा चोरले त्यो लेखेको देखेर "मलाई खोज्ने कोसिस नगर्नु होला (म्याराथन च्याम्पियन) अर्को पेपरमा लेखेछर छाडेर कपडा लिएर भागेछ ।
  • तिन प्रतिशत चाहि
प्रिनसिपल : हेर्नुस हाम्रो एकजना विद्यार्थिले ९७ % ल्याएछ ।अबिभावक : ओहो धेरै राम्रो ३% ले मात्र १०० पुगेन रहेछ त्यो ३%  चाहि कहा गएछ त  र सर ?प्रिनसिपल : त्यो ३%  चाहि तपाईको छोराले ल्याएछ । 
  • जुत्ता पालिस
मुन्द्रे जुत्ता पालिस गरिरहेको थियो । यो देखेर उस्को साथिले सोधेछ।साथि : तिमिले आफ्नो जुत्ता आफै पालिस गरेको ? मुन्द्रे : अँ म त आफ्नै जुत्ता पालिस गर्छु तिमि कस्को जुत्ता पालिस गर्छौ त ?
  • केहि फरक पर्दैन
निर्देशक : (हिरोलई) अब तिमिले यो ११ तलाबाट तल जमिनमा हाम फाल्नु पर्छ ।मुन्द्रे हिरो : तर सर मेरो खुट्टा भाँचियो भने ?निर्देशक : केहि फरक पर्दैन यो फिलिमको लागि तिम्रो यहिनै अन्तिम सिन हो ।
  • झिङगाहरुको कुराकानि
तिन जना झिङगाहरुमा एउटा मोटे रहेछ अर्को ठिकैको रहेछ र अर्को दुब्लो रहेछ । उनिहरु विचको कुराकानि ।ठिकैको र दुबलोले मोटेलाई सोधेछन दाई तपाई के खाएर यति धेरै मोटाउनुहुन्छ ?मोटेले जवाफ दिएछ म साउजिले खना खाने बेलामा उस्को दालको भाँडामा बस्छु अनि उस्ले दालसँग भाडै फालिदिन्छ त्यहि दाल खाएर मोटाउछु ।फेरि ठिकैकोलाई सोधेछन तिमिचाहीँ किन यस्तो ?म पनि मोटे दाईले जस्तै दालमा बस्दा एक चम्चा सँगै मलाई फालिदिन्छ म तेहि खान्छु अनि ।पातलेलाई सोधेछन तिमिचाहीँ किन यति दुब्लो त ?म पनि तपाईहरुले जस्तै दालमानै बस्छु तर मेरो त साउजिले दालसँगै मलाई पनि चुसेर फालिदिन्छ त्यहि भएर नि ।
  • मैले खाना खाएको देखेर
एकजनाको घरमा टाडाको नतेदार पहुना लागन गएछन जब जब उनले खाना खान्छन तब तब कुकुर बेस्सरि कराउदो रहेछ पाउनाले चाहिँ खाना खान खोज्याहोला भनेर खाना दिदारहेछन र पनि कुकुर कराएको कराएकै गरेपछि उनले घरको मानिसलाई सोधेछन ।यो कुकुर किन सँधै मैले खाना खाएको देखेर कराउछ ?जवाफमा यस्ले आफ्नो भाँडमा अरुले खाना खाको मन पराउदैन के त्यसैले कराएको होला ।
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute