
- तपाईको चरणकि दासी
एकजना ममिला चेक लिएर बैंकमा पहिलो चोटि पैसा निकाल्न गईन । उनलाई बैंकका कर्मचारिले चेकको पछाडि साईन गर्न लगाये । ति महिलालाई थाहा भएन कि के गर्ने भनेर । उनलाई बैंकका एक क्लर्कले उनलाई सम्झाए, तपाईको नाम लेख्नुस् जस्तोकि आफ्नो पतिलाई लेख्दा लेखे जस्तै । यो सुनेर ति महिलाले तुरुन्त लेखन थालिनकि तपाईको चरणकि दासी।
- तपाईको नाम खोजेको
बाबा : बाबु तिमिले त्यो माटोमा के खोजेको ?
छोरा : तपाईको नाम खोजेको ।
बाबा : मेरो नाम किननि ?
छोरा : आमाले भनेको मैले तपाईको नाम माटोमा मिलाई दिएँ रे ।
- स्वास्थ्य जाँचको लागि डक्टरकाहाँ
एक महिला हरेक सोमबार स्वास्थ्य जाँचको लागि डक्टरकाहाँ जान्थिन । डक्टरले सँधै स्वास्थ्य जाँच गरेपछि भन्थेकि तपाई एकदम ठिक हुनुहुन्छ । त्यसपछि महिला फिश तिरेर घर फर्किन्थिन । एक सोमबार ति महिलाले डक्टरलाई फोन गरेर भनिन्कि डक्टरसाव म आज आउन सक्दिन किनकि म अलि अस्वस्थ छु ।
- तपाईको चरणकि दासी
एकजना ममिला चेक लिएर बैंकमा पहिलो चोटि पैसा निकाल्न गईन । उनलाई बैंकका कर्मचारिले चेकको पछाडि साईन गर्न लगाये । ति महिलालाई थाहा भएन कि के गर्ने भनेर । उनलाई बैंकका एक क्लर्कले उनलाई सम्झाए, तपाईको नाम लेख्नुस् जस्तोकि आफ्नो पतिलाई लेख्दा लेखे जस्तै । यो सुनेर ति महिलाले तुरुन्त लेखन थालिनकि तपाईको चरणकि दासी।
- अन्तिम परिक्षाको तयारि
दुई जना साथिसाथिको गफ, श्याम : राम के हो तिम्रो हजुरआमात जतिबेला पनि रामायण पढिरहनुहुन्छ त ? रामले भन्यो हो यार उहाँ अन्तिम परिक्षाको तयारिमा हुनुहुन्छ ।
- नातेदार लाई हेर्न हिडेको।
सन्तोष रेलमा कहिँ जान लागेको थियो?
उसको साथमा एक दुरबिन थियो।उसले जहिले पनि जहाँ गए
पनि दुरबिन बोकिरहनथ्यो । एक दिन उ चडेको रेलमा रहेको एक यात्रिले
उसलाई सोध्यो भाईसाब तपाईले किन यो दुरबिन बोकिरहनु भएको?
किन भने यो दुरबिन ले टाढाको चिज देखिन्छ रे। त्यसैले यो दुरबिन बिकेको हो।
तपाईले यो दुरबिन चाँहि किन लिएर हिडेको?
म एकजना टाढाको नातेदार लाई हेर्न हिडेको।