तिमी र कुकुरमा फरक


  • फोनमा धमकी
एकदिन मुन्द्रे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।मुन्द्रे : सर, मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।पुलिश : को हो त्यो जसले सधैं धम्काई रहन्छ ?मुन्द्रे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ….
  • तैले गधा देखेको छस ?
मुन्द्रे र उसको बुबाको कुराकानि
बाबु : तैले गधा देखेको छस ?मुन्द्रे : देखेको छु ड्याडी बाबु :  अनी उल्लु नि ?मुन्द्रे :  त्यो पनि देखेको छु ड्याडी  किन सोध्नु भएको ड्याडी ?बाबु :  तँ त्यस्तै छस त्यसैलेमुन्द्रे :  तर ड्याडी, मम्मी त म तठ्याकै तपाईं जस्तो पो छु भन्नु हुन्छ त!


  • केटिहरुको गफ
दुईजना केटिहरुको गफ
रिता : सिता अब म राजेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले राजेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?रिता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो
  • तिमी र कुकुरमा फरक
मुन्द्रे : बिकास तिमीलाई पौडी खेल्न आउछ ?बिकास : अहँ आउँदैनमुन्द्रे(जिसकिँदै) : तिमी जत्रो जवानमा त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।बिकास : तिमीलाई पौडी खेल्न आउछ त ?मुन्द्रे : आउछबिकास : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
  • म राम्री छु
एकजना कालि कालि  मिस कक्षामा नेपाली बिषय अन्तर्गत ब्याकरण पढाइरहेकी थिइन् ।मिस : म राम्री छु, यो कुन काल हो ?दिपक :  यो भुतकाल हो मिस ।मिस : के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।दिपक : नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छुभन्दा त भुतकाल नै भयो नि मिस ।
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute