
- तिमिलाई थाहा छ ?
डक्टरले बिरामिलाई किन बेहोस बनाउछ ?
छात्रले ?shy;न्यो बिरामिले अपरेशन गर्न नसिकोस ?shy;नेर हो सर ।
- बहिरो भएकाले सुन्न सकि रहेको छुईन
ए भाई मईले काहाँ गफ गरेको होत मत पान पो चपाई रहेको छु त ।
- स्वर्गमा स्थान
स्वामि : बालक त्यसो होईन तिमि जति धेरै रक्सि र चुरोट खान्छौ त्यतिनै चाँडो तिमिले स्वरर्गमा स्थान पाउँछौ ।
- तर वरिपरि त कोहि छैन त ?
केटा : तर वरिपरि त कोहि छैन त ?
केटी : तर फर्मेयालिटि त पुरा गर्नु पर्यो नि त ।
- भन्नुस न कुनै उपाय छ की ?
धेरै दुख दिन्छे । भन्नुस न कुनै उपाय छ की ?
बाबा रिसले चुर हूँदै अरे मसँग उपाय भए म किन साधु भएर बस्थेँ ?
- विवाह सम्बन्धि के चाहियो
यहाँ विवाह सम्बन्धि सबै थोक पाईन्छ ।
एकजना ग्राहक पसलमा छिरेपछि।
पसले : हजुरलाई विवाह सम्बन्धि के चाहियो होला ?
ग्राहक : मलाई सबैँनदा पहिले त केटि चाहिएको हो।