द्रौपतिको पनि ५ पति


  • श्रीमती चाहिइको
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती होईन खानेकुरा चाहिइको । 
  • महिलाप्रति चासो
श्रीमती : तपाई त बिहे भएपछि धेरै बदलिनु भको छ ।
मुन्द्रे : मईले पहिले पनि भनेको थिएँ त मलाई बिहे भएको महिलाप्रति  कुनै चासो छैन भनेर ।
  • बहिरो
बच्चा : (चिच्याउदै) हे भगवान यसपालिको बर्थडेमा चाही मलाई साईकल विनुस है ।
आमा : किन त्यसरि चिच्याएको भगवान बहिरो त छैनन् नि ।
बच्चा : थाहा छ  तर हजिरबा त बहिरो हुनुहुन्छ नि त ।
  • डिस्काउन
पहिलो : म अझै पनि भन्दै छु मसँग माफि माग नत्र तेरो ३० ओटै दाँत झारिदिन्छु ।
पहिलोको साथि : ३० ओटा किन ३२ भन्न ।
पहिलो : आजकाल डिस्काउनको जमाना छ त्यसैले २ ओटा डिस्काउन दिएको ।
  • रियल जुस दिएछ
ग्राहक : भाई एउटा जुस दिनुन ।
मुन्द्रे रियल जुस दिएछ ।
ग्राहक : भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?
मुन्द्रे : किराको छुट्टै पैसा लागछ ।
  • भगवानको आशिर्वाद
मुन्द्रे : डाक्टर साव मलाई अनौठो रोग लाग्यो जब मेरि श्रीमतीले बोलेको केहि सुन्दिन । के भएको हो ?
डक्टर : यो दशै नजिकिएको बेलामा तपाईलाई रोग होईन भगवानको आशिर्वाद लागेको हो । चिन्ता नगर्नुस ।
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute