रक्सी पिएर आउनु भाथ्यो

  • रक्सी पिएर आउनु भाथ्यो
बुबा :?(रक्सीले मातिएर ) ए छोरी मैले अघि देखि नै बोलाइरख्या छु किन बोल्दिन हं?? छोरी :?आज हाम्रो सरले कक्षमा भन्नुभएको थियो कि रक्सी खाएको मानिससंग कुरा गर्नु खतरा हुन्छ ।आमा :?(बिचैमा कुरा काट्दै ) अनि तैले के भनिस् त ?छोरी :?केही पनि भनिन नि ।आमा?: किन र ?छोरी?:?त्यो भन्ने बेलामा हाम्रो सरले पनि रक्सी पिएर आउनु भाथ्यो नि त?।
  • भइसक्यो
एक जना मानिसको दाह्री लामो थियो । उनले एकदिन आफ्‍नी श्रीमतीलाई छक्याउने उदेश्यले दाह्री काटेर अलि चाडै घरमा?आएर बिस्तारै पछाडिबाट श्रीमतिको आंखा छोपे । श्रीमतीले पनि उनका गाला सुम्सुमाएर भनिन् आज किन यति ढिलो गरेको मेरो श्रीमान आउने बेला भइसक्यो ।
  • भाग्यमानी
विवाह? पछि ससुराली गएको ज्वाइलाई ससुराले भनेछन्ससुरा? :?तपाइले मेरो छोरी विवाह गर्नुभयो । तपाई संसारकै दास्रो भाग्यमानी ज्वाई? :?किन दोस्रो भाग्यमानी ससुरा ज्यू मैले त पहिलो भाग्यमानी सम्झको छु ।ससुरा? :?आफुलाई छोरी कसलाई भिराइदिऊ जस्तो लागेको थियो । त्यसैले म संसारको पहिलो भाग्यमानी ।
  • अर्का केटासंग देख्यो
संगिता :?हेर म अब महेशसंग विवाह गर्न सक्दिन ।स्वस्ती? :?किन र के तिमीले उसलाई कुनै केटीको साथमा देख्यौ??संगिता :?हैन उसले नै मलाई अर्का केटासंग फिलिम हेर्न गएको देख्यो ।
  • नअटाउला त ?
एक मानिस डाक्टर साब लौन मेरो घर छिटै हिड्नोस्डाक्टर? :?किन - कसलाई के भयो र ?मानिस? :?हिजो म अफिसबाट घरमा गइ मेरी श्रीमतीले त खेर जान्छ भनेर मलाई समेत पकाइ राखेमो ३ माना चामलको भात खाइछ भन्या पेट दुख्यो भनेर रोइरहिछ अहिले ।डाक्टर? :?तपाइको छोराछोरी कति वटा??मानिस ६ वटा डाक्टर? :?त्यसो भए धन्दा नमान्नुस् ६/६ जना बच्चा अटाउने पेटमा जाबो ३ माना चामलको भात नअटाउला त?
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute