नेताजि सँग आशिर्वाद


  • सबै नेनालाई खाल्डोमा-
एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेनाहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।  
सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
किसान : होईन कोहि त भन्दै थिए कि म मरेको छुईन! तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।
  • नेताजि सँग आशिर्वाद-
भर्खर विवाह गरेका नया जोडि नेताजि सँग आशिर्वाद माग्न गएछन्-
जोडि : मन्त्रि ज्यू हामिलाई आशिर्वाद दिनुस!
नेताजि : "अहँ मन्त्रिको काम आशिर्वाद दिने होईन मात्रै उदघाटन गर्ने हो ।"

  • छाड्दिनुस सर-
कक्षामा शिक्षकले पढाउँदै गर्दा-
गुरु : यदि साच्चो मनले भगवानको प्राथना गर्यौ भने तिमिले चिताएको पुरा हुन्छ ।
राजन : छाड्दिनुस सर यदि साँच्चै यस्तो हुने भए तपाई यतिबेला सम्म जिउदो रहनुहुन्नथ्यो ।
  • हाम्रा पिता पुर्खाहरु-
राम : हाम्रा पिता पुर्खाहरु हाम्रो बरेमा के सोच्दै होलान ?
रोहन : म स्वर्गमा पुगेपछि सोधेर भनुला न ।
राम : अनि स्वर्गमा छैनन भने ?
रोहन : तँ नर्कमा सोधेर मलाई भन्नत ।
  • श्रीमान श्रीमति
श्रीमति टि भि मा क्रिकेट म्याच हेर्नमा मस्त भईराखेको बेलामा श्रीमाने अफिस जानलाई तयार भएर सोधेछ,
हेरत म कस्तो देखिएको छु ?
श्रीमति : (T. V.हेरेकै सुरमा श्रीमनतिर हेर्दै)  छक्का, छक्का ।
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute