बहिनि यो औषधिले निको भएन भने


  • नेपालको सिमाना-
शिक्षक : हिजो मैले दिएको पाठ पढेर आयौ ? 
विद्यार्थी : आयौ सर 
शिक्षक : राजु तिमी भन त बहादुर शाह को पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो ?
राजु: किताबको पेज पल्टाएर देखाउदै पेज ४ देखि पेज ९ सम्म थियो सर
  • बच्चाहरुको भाडा-
एकजना महिला बसमा चढेपछि खलासिसँग कुरा गर्दै-
महिला : बच्चहरुको त भाडा लाग्दैन नि  होइन?
खलासि : १२ भन्दा मुनी छन् भने मात्र हो नत्र भाडा लाग्छ। 
महिला : ए ठीकै छ, मेरो ९ वटा मात्र  छन्।
  • बहिनि यो औषधिले निको भएन भने-
औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पड्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।
  • बीस हातको बाघ-
दुइजना गफाडिहरुको कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
गोपाल :  गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छस ?
बिकास :  कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु पर्छ र !
  • हतारमा श्रीमतिको-
मुन्द्रे : भरै घर पुग्ने बित्तिकै श्रीमतिको पेटि खोल्छु ।
रबि : वा खुब जोसमा छस नि ।
मुन्द्रे : हेर्न विहान हतारमा श्रीमतिको पेटि लगाएर हिँडेछु कस्तो टाईट भैराछ ।
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute