भन्नुस न कुनै उपाय छ की ?


  • एउटा हातले गाडि चलाउन सक्नु हुन्छ ?
गाडिमा एउटि केटिले ड्राईभरलाई भनिन्
केटि : के तपाईँ एउटा हातले गाडि चलाउन सक्नु हुन्छ ?
ड्राईभर : सान दिँदै किन नसक्नु ल हेर्नुस भन्दै एउटा हातले गाडि चलाउछ ।
केटी : हो अब एउटा हातले आफ्नो नाक सफा गर्नुस् ।
  • बालक के चाहियो ?
एकचोटि भक्तले शिवजिको  धेरै  तपस्या गरेपछि शिवजि प्रकट भएर भने माग बालक के चाहियो ?
भक्त : भक्तले भन्यो मलाई एउटा गितार दिनुस
शिवजिले भने : अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ 
भक्त : मलाई गितार नै चाहियो 
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ ?
  • टोपिको मुल्य-
एकजना ग्राहक र व्यापारिविचको कुराकानि 
ग्राहक :साउजि यो पेन्टिको दाम कति हो? 
व्यापारि : तिस रुपैयाँ 
ग्राहक : कत्ति महङ्गो होस नलाने
ग्राहकले फेरि अर्कै पसलमा गएर 
ग्राहक :  साउजि यो टोपिको मुल्य कति हो ?
व्यापारि : असि रुपैयाँ
ग्राहक :  आम्मै कत्ति महङ्गो तिँ पल्लो पसलमा तेत्रो लाज छोप्ने               
पेन्टिको त जम्मा तिस रुपैयाँ मात्र छ ।
व्यापारि : उसो भए त्यहि पेन्टि टाउकोमा लाएर हिँडे भैगो नि त।
  • तर वरिपरि त कोहि छैन त ?
केटी : यदि तिमिले मलाई किस गर्ने कोसिस गर्यौ भने म चिच्याई दिन्छु ।
केटा : तर वरिपरि त कोहि छैन त ?
केटी : तर फर्मेयालिटि त पुरा गर्नु पर्यो नि त ।
  • भन्नुस न कुनै उपाय छ की ?
एक व्यक्ति साधुको नजिक गएर भनेछ बाबा जि मेरि श्रीमतिले मलाई 
धेरै दुख दिन्छे । भन्नुस न कुनै उपाय छ की ?
बाबा रिसले चुर हूँदै अरे मसँग उपाय भए म किन साधु भएर बस्थेँ ?
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute